सम्झौता/बयाना कागज
विक्रेता

खरिदकर्ता

जग्गा तथा अन्य विवरण



सम्झौता

दा             बाँ           दा             बाँ
साक्षी

लिखितम सम्झौता गरिदिने को नाति/नातिनि/बुहारी को छोरा/छोरी/पत्नी जिल्ला गा पा/ नपा वडा नं बस्ने बर्ष को आगे को नाति/नातिनि/बुहारी को छोरा/छोरी/पत्नी जिल्ला गापा/नपा वडा नं बस्ने बर्ष को ले तपाइ सम्झौता गरिदिने बाट आजैका मितिले चलन चल्तीको प्रचलित रु अक्षेरुपी मैले बुझिलिएको ठिक साँचो हो। उक्त जग्गा प्रति मिटर रु अक्षेरुपी का दरले जम्मा क्षेत्रफल अनुरुप आउने रकम रु अक्षरुपी र बाँकी रकम रु अक्षेरुपी लिए बापत मेरा नाममा दर्ता श्रेस्ता कायम रहेको जिल्ला सुर्खेत गाविस/नपा वडा नं कित्ता नम्बर को जग्गा क्षेत्रफल पुरैबाट कित्ताकाट गराइ तर्फ जम्मा जग्गा क्षेत्रफल धुर/कठ्ठा मालपोत कार्यालय गइ मिति २०२६-०९-१७ गते भित्र पारित गरिदिने छु। पछि कुनै कारणबस मैले तोकिएको समय अवधी भित्र उक्त जग्गा पारित नगरेमा अथवा तपाइबाट मैले जग्गा दिने भनी लिएको उक्त बयाना स्वरुप बुझिलिएको रकम मैले लिएको होइन छैन भनी कहिकतैबाट बाधा विरोध खडा गरि नदिने बदनियत गरको खण्डमा यसै सम्झौता कागजको प्रमाण लगाइ प्रचलित कानून बमोजिम कारबाही गरी मैले लिएको बयाना रकमको दोब्बर असुल उपर गरि लिएमा समेत मेरो पुर्ण मञ्जुरी छ। साथै म सम्झौता गरिदिने ले पछि म उक्त जग्गा लिन सक्दिन भनि इन्कार गरेमा मेरो बयाना बुझीलिएको रकम तपाइ जग्गा धनी हरिहर उपाध्याय ले नदिएमा मेरो पुर्ण मञ्जुरी छ। राजिखुसीले सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं १० मा बसी दायाँ बायाँ हातका ‌औलाका ल्याप्चा तथा लेखात्मक सहिछाप समेत गरी किनारमा साक्षीको रोहबरमा बसी यो सम्झौता कागज लेखिलेखाइ १/१ प्रति लियौं दियौं।

इति सम्वत २०२६ साल ९ महिना १७ गते ५ रोज शुभम्

दा बा दा बा